अच्युत घिमिरे ‘बुलबुल’ लाई लाइफटाइम अचिभमेन्ट “वाचन श्री” अवार्ड

0
81
Share
  •  
  •  
  •  
  •  

काठमाण्डौ, २४ जेष्ठ l विश्वव्यापी खुल्ला गजल वाचन प्रतियोगिताको अवार्ड सेरेमोनीको अवसरमा लोकप्रिय गजल वाचक तथा रेडियो उज्यालो नेटवर्कमा बर्षौँ देखि प्रशारित गजल वाचन कार्यक्रम “बुलबुल” का संचालक आदरणीय स्रष्टा अच्युत घिमिरे ‘बुलबुल’ लाई लाइफटाइम अचिभमेन्ट “वाचन श्री” अवार्डबाट सम्मान गरिनेछ। स्रष्टा अच्युत घिमिरे बुलबुललाई सम्मानित गर्न पाउनु, यो कार्यक्रमको एउटा ठूलो सफलता र सम्मान हुनेछ।

सम्पूर्णमा हार्दिक धन्यबाद, नमस्कार 🙏!🙏🌹😍

– कार्यक्रम संयोजक,
– विश्वव्यापी खुल्ला गजल वाचन प्रतियोगिता,
– Mount MediaBodhi HDNepal Music Foundation-NMF..


Share
  •  
  •  
  •  
  •