‘ए मेरो हजुर ३’ नेदरल्यान्डसमा (भिडियो सहित)

आम्स्टरडाम, २७ जेष्ठ l नेपाली व्लकवस्टर फिल्म ‘ए मेरो हजुर ३’ नेदरल्यान्डसको राजधानी आम्स्टरडाममा प्रदर्शन हुने भएको छ ।

नेपाली फिल्म जगतकी लोकप्रिय तथा चर्चित अभिनेत्री झरना थापाको निर्माणमा रहेको यो चलचित्रमा निर्मात्री थापाकी छोरी सुहना थापा तथा अनमोल केसीको मुख्य अभिनय रहेको छ ।

यस प्रदर्शनमा नायिका सुहाना थापा र निमात्री तथा अभिनेत्री झरना थापाको समेत उपस्थिती रहने छ । नेपाली सुपरहिट फिल्म हेरेर नेपाली सिने उद्योगलाई सहयोग गरौं ।

समय – १६ बजे टिकट शुल्क – १५ युरो 
स्थान – Aambeeldstraat 24, 1021 KB Amsterdam
मिति – १७ जुन २०१९

हार्दिक निमन्त्रणाआदरणिय नेदरल्याण्ड्स वासी दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक नमस्कार नेपाली व्लकवस्टर फिल्म ए मेरो हजुर ३ तलको मिति, समय र स्थानमा प्रदर्शन गर्न लागिएकोले यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।यस प्रदर्शनमा चर्चित नायिका सुहाना थापा र निमात्री तथा अभिनेत्री झरना थापाको समेत उपस्थिती रहने छ । नेपाली सुपरहिट फिल्म हेरेर नेपाली सिने उद्योगलाई सहयोग गरौं । समय – १६ बजे टिकट शुल्क – १५ युरो स्थान – Aambeeldstraat 24, 1021 KB Amsterdamमिति – १७ जुन २०१९बर्षा खड्का & Mozgar.comसंपर्क नं -0648728616

Posted by Barsha Khadka on Monday, 10 June 2019