मलेसियामा गाडीको ठक्करले एक नेपाली युवाको मृत्यु

0
41
Share
  •  
  •  
  •  
  •  

जुलाइ १०

मलेसियाको पोर्ट केलाङ स्थित west port मा GOH & DOM कम्पनीमा करिब २बर्ष देखि कार्यरत बांँके बानियाँभारका दिपेश पौडेलको मुत्यु भएको छ!

डिउतिकै क्रर्ममा स्थानीय समय बिहान 7:58 am सीपट च्यान्ज हुँदै गर्दा अचानक लोरि(ट्रक) किचेलेर ज्यान गएको छ ।

मृतक पौडेल को सव पोस्टमार्टमको लागी केलाङ हस्पिटल मा लगिएको छ !

जानकारी अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया पुर्याइ मृतकको सव परम्परागत दाहसंस्कार को लागि स्वदेश फिर्ता गराउने प्रक्रियामा कम्पनी रहेको जानकारी आएको छ ।

मृतक पौडेलको आत्माको चिर शान्ती र सोकाकुल परिवारजन प्रती धैर्य धारण को कामना गर्दै प्रबासि नेपाली हातेमालो कल्याणकारी समाज पोटकेलाङ मलेसियाले शोक सभा आयोजना गरी मृतक को तस्वीरमा माल्यार्पर्ण गर्दै एक मिनेट सम्म मौन धारण गरेको थियो । हार्दिक श्रादान्जलि

Advertisements


Share
  •  
  •  
  •  
  •