NRNA नेदरल्यान्डसको २९ सदस्सीय जम्बो कार्यसमिति निर्विरोध निर्वाचित

0
182
Share
  •  
  •  
  •  
  •  

नेदरल्यान्डस् l २२, भाद्र l गैरआवासीय नेपाली संघ नेदरल्यान्डस् ले २०१९-२०२१ का लागि २९ सदस्सीय नयाँ जम्बो कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। आज सम्प्पन्न आठौँ महााधिवेशनले उक्त कार्यसमितिको चयन गरेको हो।

नयाँ कार्यसमितिमा नेदरल्यान्डस् मा बसोबास गर्ने निम्न गैर आवासीय नेपालीहरू निर्विरोध निर्वाचित भएका छन्:

अधिवेशनमा सहभागी हुन विभिन्न देशका गैरआवासीय नेपाली संघका पदाधिकारीहरू समेत आएका थिए भने अधिवेशनको प्रमुख अतिथि BENELUX का लागि नेपाली राजदूत लोक बहादुर थापा रहेका थिए। साथै विशेष अथिति NRN आईसीसी उपाध्यक्ष द्वय कुल आचार्य र कुमार पन्त रहेका थिए।

 


Share
  •  
  •  
  •  
  •