सेलिब्रिटीको भाइटीका (तस्बिर)

सिताराम कट्टेल 'धुर्मुस'को परिवार।

काठमाडौं,कार्तिक १२ : यमपञ्चकको पाँचौं दिन अर्थात् आज भाइटीका। पञ्‍चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ : ५५ बजे नेपालमा भाइटीका लगाइएको छ।

बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्।

यही मेसाेमा नेपाली सेलिब्रिटीहरुले पनि भाइटीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

सेलिब्रिटीको भाइटीका तस्बिरमा हेर्नूहोस् :

 

संचारकर्मी रवि लामिछानेकाे परिवार
कलाकार हरिवंश आचार्यको भाइटीका।
कलाकार मनोज गजुरेल।
अभिनेत्री रेखा थापा।
कलाकार दिपकराज गिरी।
गायक प्रमोद खरेल।
अभिनेत्री आँचल शर्मा।

 

लेखक नयनराज पाण्डे
लेखक सुबिन भट्टराई।
अभिनेत्री ऋचा शर्मा।
अभिनेत्री बर्षा राउत।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here