राम लिम्बु बने भोइस् अफ् नेपाल् सिजन २ का विजेता

काठमाडौं – द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार साँझ भएको भव्य ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् । कोच प्रमोद खरेलको टिमबाट विजयी रामले थोरै भोटको आधारमा अरूलाई जित्नै सिजनको ट्रफि र पुरस्कार चुमेका छन्।
साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here